विवादित जग्गा माओवादीको कब्जामा
काठमाडौँ, ९ असोज । भक्तपुरको कटुन्जे ३ स्थित करुणा थेच्मी र देवलाल थेच्मीसँग विवादमा रहेको तीन आना दुई पैसा दुई दाम क्षेत्रफलको उक्त जग्गा माओवादीले कब्जामा लिएको छ । भक्तपुरको कटुन्जे ३ थापाटोल सिरुफाँटमा रहेको विमला घिमिरेको विवादित सो जग्गामा माओवादीको झन्डा गाडि कब्जा गरेको हो । करुणा थेच्मी र देवलाल थेच्मीसँग विवादमा रहेको तीन […]
२०७३ आश्विन ९ गते, आईतवार