सुकुम्वासीमाथिको ज्यादतीविरुद्ध माओवादी सडकमा

काठमाडौँ । सर्लाहीको सुकुम्वासीमाथि सरकारले गत असार २१ गते बर्बर दमन गरेको विरोधमा नेकपा माओवादीले भोलि साउन १० गते नेपाल बन्दको घोषणा गरेको छ । सरकारले गत असार २१ गते सर्लाहीको सागरनाथ, सुकेपोखरी, ढुंग्रेखोला, धरहरालगायत स्थानमा अढाई वर्षदेखि बसोबास गर्दै आइरहेका सुकुम्वासीमाथि एक्कासि बर्बर दमन गरेको थियो । दमनमा खटिएका सशस्त्र र जनपथका सयौं सुरक्षा […]
२०७३ श्रावण ९ गते, आईतवार