‘ अजित मिजारको हत्यारालाई राज्यले कारबही गर्न सक्दैन भने हामी गर्छौं’
काठमाडौ, ७ भदौ । नेकपा माओवादीका पोलिट्ब्युरो सदस्य तथा जनकपुर ब्युराे ईन्चार्ज ओम प्रकाश पुनले अजित मिजारको हत्यारालाई राज्यले कारबाही नगरे २४ घण्टा भित्र आफूहरुले कारबाही गरिदिने उद्घोष गरेका छन् । काभ्रेको पाँचखाल स्थित समाज कल्याण चोकमा हिजो भएको कोणसभालाई सम्बोधन गर्दै पोलिट्ब्युरो सदस्य पुनले यस्तो अभिव्यक्ति दिएका हुन् ‘लाचार प्रशासनले दलित भएकै कारण न्यायमा […]
२०७३ भाद्र ७ गते, मंगलवार