लोकमानलाई सुशासन समितिको उर्दी
काठमाडौं, ७ साउन। संसदको सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की आउदो आईतबार बयानका लागि बोलाएको छ । शुक्रबार बसेको समितिको बैठकले काठमाडौं विश्वविद्यालयको परीक्षामा हस्तक्षेप गरेकोलगायत विषयमा जानकारी लिन अख्तियार प्रमुख कार्की र पदाधिकारीलाई छलफलमा बोलाउने निर्णय गरेको हो । बैठकले प्रमुख आयुक्त कार्की र अख्तियार पदाधिकारीलाई आइतबार समितिको […]
२०७३ श्रावण ७ गते, शुक्रबार