वैद्य माओवादीवाट बादल हट्दै
काठमाडौं,३१ वैशाख । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले पुन केन्द्रिय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन । वैद्यले एकीकृत माओवादीसँगको एकता अस्वीकार गर्दै भोली आह्वान गरेको केन्द्रिय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरेको बताइएको छ । महासचिब रामबहादुर थापा बादलले एकताका लागि एकीकृत माओवादीसँग गरेको १२ बुँदे सहमतिलाई कथितको संज्ञा दिदै वैद्यले आफूलाई […]
२०७३ बैशाख ३१ गते, शुक्रबार