माओवादी बागलुङद्वारा जनसरकार घोषणा

काठमाडौं , १३ माघ । नेकपा माओवादी, बागलुङले जिल्ला जनपरिषद् गठन गरेको छ । बाबुलाल शाक्य प्रमुख रहेको जिल्ला जनपरिषद् ११ सदस्यीय छ । यसै साता बुर्तिवाङमा भएको भेलाबाट २७ सदस्यीय जिल्ला जनप्रतिनिधिसभा समेत गठन गरिएको नेकपा माओवादीले जनाएको छ । क्रमिकरुपमा गाउँ र नगरमा समेत परिषद् गठन गर्दैजाने प्रमुख शाक्यले बताए । जिल्लाको राजकुत, […]
२०७२ माघ १३ गते, बुधबार