आन्दोलनको सुनुवाई गर
नेपाली काँग्रेस, एमाले र एमाओवादी संविधानसभामा एकलौटी गरी संविधान निर्माण प्रक्रिया थालेपछि अहिले देशभर आन्दोलन चर्किएको छ । अहिलेसम्म दर्जनौँ सुरक्षाकर्मी र आन्दोलनकारीले ज्यान गुमाइसकेका छन् भने सैयौँ घाइते भएका छन् । तीन दलले आन्दोलनकारीको मागको सुनुवाई गर्नुभन्दा पेलेर जाने रणनीति बनाएपछि आन्दोलनले झनै उग्ररुप लिएको छ । देशभरका जनता स्वतस्फुर्तरुपमा आफ्नो हकअधिकार र पहिचानको […]
२०७२ भाद्र २७ गते, आईतवार