लिपुलेकबारे सरकारको आधिकारीक धारणा माग

काठमाडौ, १६ असार । नेपाली भू–भाग लिपुलेकको विषयलाई लिएर व्यवस्थापिका संसदको आजको बैठकमा हंगामा मच्चिएको छ ।नेपाली भूमिमाथि भारत र चीन मिलेर अतिक्रमण गरेको भन्दै सभासदहरुले सरकारको आधिकारीक धारणा मागेका हुन् ।सभासदहरुले सरकारको धारणा मागेपछि सभामुख सुवासचन्द्र नेम्वाङले लिपुलेक सम्झौताका विषयमा संसदमा जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।‘लिपुलेकबारे भएको के हो ? अहिले के […]
२०७२ असार १६ गते, बुधबार