माओवादीद्वारा चक्कजाम कार्यक्रम फिर्ता
काठ्माडौ, १२ साउन । नेकपा माओवदीले आयोजना गरेको श्रावण ८ गतेको नेपाल बन्दको कार्यक्रममा गिरप्तार गरिएका नेता कार्यकर्ताको सरकारले आज रिहाई गर्ने भएको छ । यससंगै आज विहान १० देखि ११ बजेको लागी घोषणा गरीएको १ घण्टा चक्काजाम कार्यक्रम फिर्ता लिएको छ । पार्टी प्रवक्त प्रकाण्डले एक प्रेष विज्ञप्ति मर्फत जनकारी दिएका छन् । विज्ञप्तिमा […]
२०७२ श्रावण १२ गते, मंगलवार