भूकम्प पीडितमाथि प्रहरी हस्तक्षेप , भोलि चितवन बन्द

काठमाडौं, २२ जेठ । गत बैशाख १३ गते गएको विनासकारी भुकम्पवाट पिडित गोरखा, सिन्धुली, धादिङ, मकवानपुर, सिन्धुपालचोक, दोलखा सहित विभिन्न जिल्लाका भुकम्प पिडित जनताहरु चितवनको विवादीत तथा सार्वजनिक स्थानमा टहरा बनाएर बसेको स्थानमा प्रहरीले हस्तक्षेप गरेको छ । सो क्रममा भूकम्प पीडितहरु एक दर्जन बढी घाईते भएका छन् भने प्रहरीले माओवादीका जिल्ला सचिव महेश चौधरी, […]
२०७२ जेष्ठ २२ गते, शुक्रबार