मुख्य समाचार

पत्रकार सम्मेलनमा प्रश्नकर्तामाथि कांग्रेस कार्यकर्ताको रामधुलाई

काठमाडौं, १७ जेठ । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन भै रहेको समयमा नेपालि कांग्रेसका कार्यकर्ताले प्रश्नकर्तालाइ निर्घात कुटपिट गरेका छन । अर्थमन्त्री रामशरण महतका स्वकिय सचिव (पिए) रमेश महतले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रश्न गर्ने एक जनामाथि आक्रमण भएको हो । भूकम्प पीडितका लागि नुवाकोट लगिएको जस्तापाता अर्थमन्त्रीका पिए रमेशले दुरुपयोग गरेकोबारे प्रस्टिकरण दिन आइतबार […]

२०७२ जेष्ठ १७ गते, आईतवार

राष्ट्रिय सहमतिको सरकार गठनको कार्यतालिका बनाइने

काठमाडौं, १७ जेठ । प्रमुख चार राजनीतिक दलका शिर्ष नेताहरुबीच पांच दिनभित्र संविधानका अन्र्तवस्तुमा सहमति गरेर संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार गठनको कार्यतालिका बनाउने सहमति भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले, एकीकृत माओवादी र मधेशी मोर्चाका शिर्ष नेताहरुबीच यस्तो सहमति भएको हो । प्रक्रिया छोट्याएर संविधान जारी गर्ने […]

२०७२ जेष्ठ १७ गते, आईतवार

दलहरु सरकारको छिनाझपटीमा

काठमाडौं, १६ जेठ । राजनीतिक दलहरु राष्ट्रिय सरकार निर्माणका लागि भन्दै दौडधूपमा लागेका छन् । मुलुक भूकम्पले दिएको पीडामा रहेका बेला राजनीतिक दलहरु भने सरकारको छिनाझपटीमा लागेका छन । यसै सिलसिलामा शुक्रबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख तीन दल र मधेसी मोर्चाबीच राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल भएको छ । बैठकमा राष्ट्रिय सहमतिको सरकार गठनका […]

२०७२ जेष्ठ १६ गते, शनिबार

एसएसपी पाण्डे कारवाहीमा

काठमाडौँ, १५ जेठ । प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी रमेशप्रसाद पाण्डे ठेकेदार तथा व्यापारीसँग आर्थिक लालच देखाएको, चेन अफ कमाण्ड सम्हाल्न नसकेको र दैनिक गतिविधिबारे क्षेत्रीय प्रहरी प्रमुखलाई रिपोटिङ् नगरेको सहित तीन आरोपमा कारवाहीमा परेका छन । प्रहरीको आचरण तथा व्यवहार विपरितको काममा संलग्न रहेको भन्दै एसएसपी पाण्डेलाई विभागीय कारवाही गरिएको हो । आचरण विरुद्धको काम […]

२०७२ जेष्ठ १५ गते, शुक्रबार

मन्त्रिमण्डल विस्तार मात्र राष्ट्रिय सरकार होइन- दाहाल

काठमाडौँ, १५ जेठ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्राकृतिक प्रकोपमा परेका जनतालाई प्रभावकारी राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि दलहरुबीच बलियो एकताको आवश्यकता रहेको बताउनुभएको छ । सोलुखुम्बुमा निर्माण गर्न लागिएको किरात गणतन्त्र टावरका बारेमा जानकारी दिन किरात गणतन्त्र टावर फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय एकताको सरकार भनेको वर्तमान सरकारको […]

२०७२ जेष्ठ १५ गते, शुक्रबार

माओवादी लुम्बिनी मगरात उद्धार टोली नुवाकोटमा

काठमाण्डौ, १३ जेठ । विनासकारी भुकम्प आए लगतै रसुवा जिल्लाको पिडीत जनताको उद्धारमा खटिएको नेकपा माओवादी लुम्बीनि मगरातको टोली आजबाट क्षतिग्रस्त नुवाकोट जिल्लाको मनकामना गाबिसमा अस्थायी घर टहरा बनाउनका साथै उद्धारमा खटिएको छ । माओबादी गुल्मीका सेक्रेटरी बिष्णु पन्तको नेतृत्वमा १५ सदस्यीय टोली आजबाट सो क्षेत्रमा सक्रिय भएको छ । सो टोलीले आजबाट मनकामना गाबिसमा […]

२०७२ जेष्ठ १३ गते, बुधबार

सबै दल प्रभावित जनताको आवास, राहत र पुननिमार्णमा जुट्नुपर्छ : विप्लव

काठमाण्डौं,१३ जेठ । नेकपा–माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले देश भूकम्पको पीडामा रहेका बेला प्रमुख भनिएका दल र नेताहरु राष्ट्रिय सरकारका नाममा आफ्नो भाग खोज्न थाल्नु गलत भएको बताएका छन । कृष्णसेन ईच्छुकको १३ औं स्मृति दिवसका अवसरमा आज क्रान्तिकारी पत्रकार संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेताहरुमा अझै पनि जनताको सेवा भन्दा आफ्नो […]

२०७२ जेष्ठ १३ गते, बुधबार

सीके रावत पक्राउ

काठमाडौ, १२ जेठ । राज्य विरुद्ध अभिव्यक्ति दिने सीके रावत पक्राउ परेका छन् । स्थानीय केबुल टेलिभिजनमा अन्तर्वार्ताका क्रममा राज्य विरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रहरीले उनलाई पक्रउ गरेको हो । विनाशकारी भूकम्पपछि नेपाली नारीलाई बेश्यासम्मको संज्ञा सामाजिक सञ्चालमा दिँदै हिँडेका सीके राउत मंगलबार इटहरीमा पक्राउ परेका हुन्। पक्राउ गरिएका सीकेलाई प्रहरी हिरासतमा राखिएको छ । […]

२०७२ जेष्ठ १२ गते, मंगलवार

नेताहरु कुर्चीको पछि लागे : विप्लव

काठमाडौँ । नेकपा माओवादीका महासचिब नेत्र बिक्रम चन्द “विप्लव”ले नेपालका राजनीतिक दलका नेताहरु भूकम्प प्रभावित क्षेत्रको उद्दार राहत र पुनर्निर्माण तिर भन्दा पनि कुर्चीको पछि लागेको आरोप लगाएका छन् । भूकम्प प्रभावित क्षेत्रको अबलोकन तथा दोस्रो चरणको उद्दार तथा पुनर्निर्माण अभियानमा रहेका माओवादी महासचिब “विप्लव” ले सर्लाहीको हजरिया पुगेर यस्तो बताएका हुँन। पार्टीका पोलिटब्युरो सदस्य […]

२०७२ जेष्ठ ११ गते, सोमबार

माओवादीको उद्दार तथा पुनर्निर्माण अभियान जारी

काठमाडौँ । नेकपा माओवादीले बिहीबारबाट सुरु गरेको भूकम्पबाट प्रभावितहरुको उद्दार तथा राहत वितरण र पुनर्निर्माण अभियानलाई जारी राखेको छ।माओवादी महासचिब “विप्लव’ले सुक्रवार दोलखाको भिमेस्वर नगरपालिका ९ स्थीत बिष्णु टोलका मैया बस्नेतको भत्किएको घर निर्माण सुरु गर्दै पुनर्निर्माण अभियानको थालनी गरेका छन्। आजै माओवादीले दोलखामा २० ओटा घरमा भत्किएर च्यापिएको समान निकालेको छ भने २ ओटा […]

२०७२ जेष्ठ ८ गते, शुक्रबार