माओवादीद्धारा काभ्रेमा सयौ रोपनी जग्गा कब्जा
काठमाडौँ । नेकपा माओवादीले काभ्रेमा १५ सय रोपनी सार्वजनिक जग्गा कब्जा गरेका छन् । माओवादी जिल्ला इन्चार्ज चुडामणि गौतम ‘हेमक’का अनुसार जिल्लाको नयाँगाउ देउपुर गाविस वडा नं ८ स्थित ठुलो चौरको १५ सय रोपनी सार्वजनिक जग्गा कब्जा गरेको गरिएको हो । भूमाफियाहरुले सार्वजनिक जग्गा आफ्नो भोग चलन गरेकाले संरक्षणका लागि नियन्त्रण्मा लिएको इन्चार्ज हेमकले बताए […]
२०७२ बैशाख ७ गते, सोमबार