बैद्य माओवादीद्वारा ‘क्रान्तिकारी युवा लिग’ गठन

काठमाडौ । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले युवा दस्ता ‘क्रान्तिकारी युवा लिग’ गठन गरेको छ । पार्टी विभाजनसँगै जनस्वयंम सेवकका अध्यक्ष दीपक चलाउने नेकपा माओवादीतिर लागेपछि बैद्य माओवादीले नयाँ युवा दस्ता बनाएको हो ।बैद्य माओवादीको मंगलबार र बुधबार भएको भेलाले पूर्व लडाकू नेपबहादुर कुँवर ‘विवेक’को नेतृत्वमा क्रान्तिकारी युवा लिग गठनको निर्णय गरेको हो । विवेक नामले […]
२०७१ फाल्गुन २८ गते, बिहीबार