माओवादीद्वारा काभ्रेमा राहत वितरण
काठमाडौं, ६ जेठ । नेकपा माओवादीले काभ्रेकोबालुवापाटीस्थित नालडुम ३ रानीबन छापमा राहत बितरण गरेको छ। माओवादी निकट प्रबासीहरुले भारतमा संकलन गरेको राहत सामाग्री विप्लव आफै उपस्थित भएर वितरण गरेका हुन्।बालुवाटारीका एक सय ९६ भूकम्प पिडित घर परिवारलाई माओवादीले चामल कम्मल त्रिपाल लगायातका राहात सामग्री वितरण गरेको हो।भूकम्पमा परी बालुवाटारिमा मात्र ४ जनाको मृतु भएको छ […]
२०७२ जेष्ठ ६ गते, बुधबार