शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार नछिन : प्रकाण्ड

काठमाडौं । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले जनताको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार नछिन्न सरकारलाई आग्रह गरेका छन् । पछिल्लो समयमा भइरहेका ठूला आयोजनाहरुमा राष्ट्रघात भइरहेको र त्यसमा सबैभन्दा बढी भूमिका लगानी वोर्डको रहेको भन्दै नेकपा माओवादीले नेपाल लगानी वोर्डका कार्यकारी निर्देशकको घरमा विरोध प्रदर्शन गरेको थियो । सांकेतिक रुपमा गरिएको उक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप […]
२०७१ चैत्र ७ गते, शनिबार