मुख्य समाचार

प्रचण्ड र वैद्यको संयुक्त वक्तव्य

काठमाडौ । एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले संयुक्त वक्तव्य जारी गरेका छन् । द्वन्द्वकालमा भएका घटनाका सम्बन्धमा हुने कारबाहीका विषयमा सर्वोच्च अदालतले दिएको आदेशका विषयमा प्रचण्ड र किरणले संयुक्त वक्तव्य जारी गरेर आपत्ति जनाएका हुन् । वक्तव्यमा फैसलाले सत्य अन्वेषण र मेलमिलापको विधिशास्त्रीय मान्यता एवम् सक्रमणकालीन न्यायको सिद्धान्त र मूल्य–मान्यतालाई […]

२०७१ फाल्गुन २६ गते, मंगलवार

सत्ता समीकरण संकटमा

काठमाडौ । सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान निर्माणको विषयलाई लिएर सम्बन्ध चिसिएको छ । संविधानसभामा सुरु भएको संविधान निर्माण प्रक्रिया रोकेर कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत नेकपा माओवादी नेतृत्व मोर्चासँग वार्ता थालेसँगै दुई दलबीच अविश्वास चुलिएको हो । प्रक्रियाबाटै भए पनि संविधान निर्माण गर्ने बताउँदै आएका कोइराला माओवादीसहित विपक्षी दललाई साथमा […]

२०७१ फाल्गुन २५ गते, सोमबार

अन्तर्राष्ट्रिय श्रमीक महिला दिवस भव्यताका साथ मनाइने

काठमाडौँ । अखिल नेपाल महिला संघ क्रान्तिकारीले १०५अाैं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवस भव्यताका साथ मनाउने भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीले यस वर्ष “राष्ट्रघात, दलालीकरण र महिला उत्पीडन विरुद्ध सशक्त संघर्ष गरौं ! १०५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश भव्य रुपमा मनाऔं !! भन्ने नाराका साथ अन्तर्राष्ट्रिय श्रमीक महिला दिवस मनाउने भएको छ […]

२०७१ फाल्गुन २२ गते, शुक्रबार

माओबादी सहभागिता बिनाको संबिधान जलाइ दिन्छौ : प्रकाण्ड

काठमाडौँ । नेकपा मावोबादीका प्रबक्ता प्रकाण्डले माओबादीको सहभागिता बिना कांग्रेस एमालेले जारी गरेको संबिधान जलाइदिने बताएका छन् । बर्तमान संबिधानसभाबाट जन संबिधान नबन्ने भएकोले अधिकार सम्पन्न राजनीतिक सभाबाट नयाँ सहमतिको खोजी गरी संबिधान बनाउनु पर्ने प्रकाण्डको भनाइ थियो ।प्रकाण्डले एमाले कांग्रेसको अहिलेको जनविरोधी प्रजातन्त्र माओवादीले नमान्ने बताएका छन् । माओवादी नुवाकोटले थानापती गाविसमा आयोजना गरेको […]

२०७१ फाल्गुन २२ गते, शुक्रबार

भारतको हेपाहा प्रबृति बिरुद्ध आन्दोलन गरछौ :पुन

काठमाडौँ । नेकपा माओबादीका पि.बि.एम तथा सेति-महाकाली राज्य समिति इन्चार्ज ओम प्रकाश पुनले भारतको हेपाहा प्रबृतिका बिरुद्ध शसक्त आन्दोलन गर्ने बताएका छन् । हालै भारतीय पक्षले अचानक विना सुचना शारदा ब्यारेजको नेपाल तर्फो ढोका खोल्दा महाकाली नदीमा बाढी आई जनजीबन प्रभाबित पारेको घटना प्रति पार्टीको गम्भिर ध्यानाकर्षन भएको भन्दै उनले एक प्रेश बिज्ञप्तिजारी गरेका छन् […]

२०७१ फाल्गुन २० गते, बुधबार

पत्रकारमाथिको झुट्टा मुद्धा खारेज गर : प्रकाण्ड

काठमाडौँ । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले नेपालगञ्जमा कार्यरत पत्रकार तिलक गाउँले र क्षेत्रनाथ देवकोटा विरुद्ध लगाइएको झुटा मुद्धा खारेजीको माग गरेका छन ।‘समाचार संकलनको क्रममा पत्रकारलाई अवरोध गर्नु वा उनीहरुले संकलन गरेको समाचार आफ्नो हित विपरित हुने भएपछि झुट्टा मुद्धा लगाइनु आपत्तिजनक कार्य हो’, पार्टीका प्रवक्ता प्रकाण्डद्वारा मंगलबार जारी पे्रस विज्ञाप्तीमा अगाडि भिनएको छ, ‘यो […]

२०७१ फाल्गुन १९ गते, मंगलवार

हेप्ने, पेल्ने र दवाउने कुरा गरे हतियार उठ्छ : विप्लव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव)ले सरकारमा रहेका दलले रोल्पामा गएर गरेको प्रतिबद्धता पूरा नगरी माओवादी र जनतालाई अधिकारविहीन बनाए हतियार उठाउने चेतावनी दिएका छन् । २० औ जनयुद्ध दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजित सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै महासचिव विप्लवले सो चेतावनी दिएका हुन् ।विप्लवले कांग्रेस र एमालेले माओवादीका मागलाई […]

२०७१ फाल्गुन १९ गते, मंगलवार

शहिदको सपना पुरा गरेर छाड्छौ: विप्लव

काठमाडौँ । नेकपा माओवादीका महासचिब नेत्र बिक्रम चन्द बिप्लवले शहिदको सपना पुरा गरेरै छाड्ने बताएका छन् । हजारौं नेपाली जनतालाई सहिद बनाएर प्रचण्डले जनयुद्धको नाममा अधुरो क्रान्ति गरी सहिदका सपनालाई पुरा नगरेको आरोप लगाउँदै उनले सहिदको सपना पुरा गर्नकै लागि आफूहरुले क्रान्तिको बाटो रोजेको समेत उनले दाबी गरे । भरतपुरमा आयोजित सहिद तथा बेपत्ता परिवार […]

२०७१ फाल्गुन १८ गते, सोमबार

हुण्डी व्यवसायी बैद्य माओवादीको केन्द्रिय सदस्य

काठमाडौँ । नेकपा- माओवादीको केन्द्रिय सदस्यमा हुण्डी व्यवसायी कर्ण शाही चयन भएका छन् । बिप्लबले पार्टी पुनर्गठन गरे पछि पछी बैद्य माओवादिमा खाली केन्द्रिय सदस्यमा केही थप गरि ९९ सम्मको केन्द्रिय समिति बनाउने निर्णय राष्ट्रिय सम्मेलनले गर्यो ।त्यसै क्रममा बेलायतबाट कर्ण शाही परे जो २०११ मा पार्टी सेक्रटरीमा चरम असक्षम भई हङकङमा पूर्ण लोक्सोमलाई नेतृत्व […]

२०७१ फाल्गुन १८ गते, सोमबार

‘विरामी जाँच्दिन भन्ने डाक्टरले पेसा छाडे हुन्छ’

काठमाडौँ । मुख्य सचिव लीलामणि पौडेलले स्वास्थ्य सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवलगायत स्वास्थ्यमन्त्रालयका वरिष्ठ अधिकारीहरुलाई सार्वजनिक कार्यक्रममै हप्काएका छन् । स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयमै आयोजित कार्यक्रममा मुख्य सचिव पौडेलले स्वास्थ्यमन्त्री, सचिव र पदाधिकारीले विगतका प्रतिबद्धता र निर्देशन पालना नगरेको भन्दै हप्काएका हुन् । मुख्य सचिव पौडेलले उदाहरण दिँदैं विगतका […]

२०७१ फाल्गुन १६ गते, शनिबार