संकटमा संविधानसभा, दलहरु मुठभेडतिर

काठमाडौँ । सभामुख सुवासचन्द्र नेम्वाङले डेढ महिनापछि संविधानसभाको बैठक आह्वान गरे पछि मुलुकमा पुनः अर्को राजनीतिक मुठभेडको खतरा बढेको छ । उनले पटक पटक सहमतिकालागि भन्दै प्रमुख दलहरुलाई वार्ताको चाँजोपाँजो पनि मिलाईदिएका थिए । खासगरी संविधानका विवादित अन्तरवस्तु मध्ये संघियताको कुराले सहमतिमा सकस परिरहेको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले एकीकृत […]
२०७१ चैत्र २१ गते, शनिबार