साउन ८ गते नेपाल बन्द
काठमाण्डौ, १ साउन । नेकपा माओवादीले आगागी साउन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । हालै प्रमुख ४ दलहरुले गरको १६ बुदे सहमती र लिपुलेक सम्झैता बिरुद्धको संघर्ष स्वरुप माओवादीले बन्दको आव्हान गरेको हो । पार्टिका काठमाण्डौ जिल्ला सेक्रेटरी पुष्कर श्र्रेष्ठ र काठमाण्डौ जिल्ला ईन्चार्ज धनबहादुर महर्जनद्धारा संयुक्त जारी गरिएको बिज्ञप्तिमा भनिएको छ, “पछिल्लो […]
२०७२ श्रावण १ गते, शुक्रबार