लगानी बोर्डको हाकिमको घरमा कालो झण्डा
काठमाडौं । नेकपा माओवादीले लगानी बोर्डका प्रमुख राधेश पन्तको बाँसबारीस्थित घरमा कालो झण्डा गाडेको छ । स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाका अनुसार प्रहरीले पोलिटब्युरो सदस्य इश्वरी दाहाल (असारे काका) सहित ३० जना कार्यकर्तालाई धरपकड गरेको छ । स्थायी समिति सदस्य वास्तोलाको नेतृत्वमा कालो झण्डा गाड्न दुई सयको संख्यामा कार्यकर्ताहरु बाँसबारी पुगेका थिए । ‘हामी राष्ट्रघाति […]
२०७१ चैत्र ६ गते, शुक्रबार