नेतृत्व हस्तान्तरण गर्न तयार छु : दाहाल

काठमाडौ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियामा आइसकेपछि फटाहासँग संगत बढेको बताएका छन् ।उनले भने ‘हामीले राजनीतिभन्दा कुटनीतिलाई जोड दियौं, जुन गल्ती भयो,’ ‘यसको जिम्मेवारी म आफैं लिन्छु ।’ उनले आफूले बेपत्ता र घाइते परिवारको पीडा बुझेको दाबी गरे । ‘काम गर्दै जाँदा ठेस लाग्न पुग्यो,’ ‘तपाईंहरु पत्याउनुहुन्न भने म नेतृत्व हस्तान्तरण गर्न तयार छु […]
२०७१ असार ३ गते, मंगलवार