मुख्य समाचार

मोदीको दार्चुला भ्रमण साम्राज्यवादी, हस्तक्षेपकारी र अराजकतावादी रवैया

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुला जिल्लाको ब्यास क्षेत्र स्थित गुन्जी, नाभी र कुटीमा गरेको भ्रमण साम्राज्यवादी, हस्तक्षेपकारी र अराजकतावादी रवैया भएको बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्ड सी ले शुक्रबार बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्।प्रवक्ता प्रकाण्ड सीद्वारा जारी बिज्ञप्तिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुला जिल्लाको ब्यास क्षेत्र […]

२०८० आश्विन २७ गते, शनिबार

एमसीसी कार्यान्वयन गर्ने निर्णय राष्ट्रघाती र जनमत विरुद्ध छ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सी ले एमसीसी कार्यान्वयन गर्ने सरकारकाे निर्णय जनभावना, जनमत र राष्ट्रघाती रहेको बताएका छन् । समाजवादी माेर्चा सुनसरीको घाेषणा तथा सन्देश सभालाई सम्बाेधन गर्दै उनले सो कुरा बताएका हुन्। नेता अनिल सी ले राष्ट्रिय स्वाधीनता र समाजवादकाे निर्माण काम नगर्ने र अहिलेकै नीति, व्यवहार कायम रहने […]

२०८० आश्विन २६ गते, शुक्रबार

मोदीको कालापानी भ्रमण साम्राज्यवादी हस्तक्षेप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कालापानी भ्रमणलाई साम्राज्यवादी हस्तक्षेपको संज्ञा दिएका छन। शुक्रबार नेकपा दक्षिण कर्णाली व्यूरोले आयोजना गरेको स्वागत तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले मोदीको कालापानीको भ्रमणलाई साम्राज्यवादी ठाडो हस्तक्षेप र नेपाल सरकारको लाहचारीपन भएको बताउदै भारतीय साम्राज्यवादी हस्तक्षेपको […]

२०८० आश्विन २६ गते, शुक्रबार

राष्ट्रिय स्वाधीनता र समाजवादका लागि समाजवादी माेर्चा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी का स्थायी समिति सदस्य अनिल सीले राष्ट्रिय स्वाधीनता र समाजवादकाे लागि संघर्ष गर्ने उदेश्यकाे समाजवादी माेर्चा बनेको बताएका छन् । बिहिबार समाजवादी माेर्चा माेरङकाे घाेषणा र सन्देश सभालाई सम्बाेधन गर्दै उनले सो कुरा बताएका हुन्। उनले एमसीसीकाे विरुद्ध संघर्षमा अपिल गर्दै सरकारकाे काम समाजवादी प्रकृतिको नभएको बरु एमसीसी नामकाे उदारवादले […]

२०८० आश्विन २६ गते, शुक्रबार

साम्राज्यवादविरुद्ध लड्न समाजवादी मोर्चा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य उमा सी (शिलु)ले नेपालमा साम्राज्यवादको हस्तक्षेप गम्भीर बनेको र देशलाई समाजवादमा लग्नु पर्ने साझा दायित्व भएका कारण समाजवादी मोर्चा बनेको बताएकी छन् । बिहिबार समाजवादी मोर्चा भोजपुरको संदेश सभालाई सम्वोधन गर्दै उनले सो कुरा बताएकी हुन् । समाजवादी मोर्चा नेपालको केन्द्रीय कार्यसमिति सदस्य समेत रहेकी शिलुले आर्थिक […]

२०८० आश्विन २६ गते, शुक्रबार

नेपाली जनताले चाहेको परिवर्तन हुन सकेन (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले नेपाली जनताले चाहेको परिवर्तन हुन् नसकेको ठोकुवा गरेका छन। समाजवादी मोर्चा नेपाल झापाद्वारा बुधबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।

२०८० आश्विन २४ गते, बुधबार

‘साम्राज्यवादी मुलुकहरु नेपाललाई सैनिक अखडा बनाउन खोज्दैछन ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले साम्राज्यवादी मुलुकहरुले नेपाललाई सैनिक अखडा बनाउन खोजेको ठोकुवा गरेका छन। बुधबार समाजवादी मोर्चा झापाको सन्देश सभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सी ले नेपाल देश पछिल्लो समय विदेशीहरुको प्रत्यक्ष हस्तक्षेपको चपेटामा रहेको र अमेरिकी साम्राज्यवादले नेपाललाई २१ औँ शताब्दीको उपनिवेश बनाउने प्रपञ्चमा रहेकाले […]

२०८० आश्विन २५ गते, बिहीबार

‘ सहिदको सपना साकार पार्न कम्युनिष्टहरु एकजुट भएर लाग्नुपर्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले सहिदको सपना साकार पार्न सबै कम्युनिष्टहरु एकजुट भएर लाग्नु पर्ने बताएका छन। झापाको सुखानीमा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै उनले सो कुरा बताएका हुन।महासचिव विप्लव सी ले देशमा गणतन्त्रसम्म आइपुग्दा जे जति परिवर्तन भए त्यो परिवर्तन जनताको संघर्ष र सहिदहरुको बलिदानबाट मात्रै सम्भव भएको उल्लेख गर्दै त्यसलाई […]

२०८० आश्विन २४ गते, बुधबार

नेपाल कम्युनिस्ट पार्टी र एमालेबीच स्वाधिनता र जनाधिकार सुनिश्चित गर्ने समझदारी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी र नेकपा एमालेवीच स्वाधिनता र जनाधिकार सुनिश्चित गर्न वार्ता र संवाद जारी राख्ने समझदारी भएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र एमालेका अध्यक्ष एबम् पुर्वप्रधानमन्त्री केपी ओलीबीच सोमबार साँझ बालकोटमा भएको भेटवार्तामा उक्त समझदारी भएको हो । उक्त भेटवार्तामा देशको बर्तमान राजनीतिक अवस्था र […]

२०८० आश्विन २३ गते, मंगलवार

खेलकुद जीवन, समाज देशलाई जोड्ने महत्वपुर्ण कडी

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले खेलकुद जीवन, समाज र देशलाई एकतावद्ध बनाईराख्ने महत्वपुर्ण कडी भएको बताएका छन्। सोमबार नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टर्स ट्रेनिङ सेन्टरमा नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा आयोजित वीरजङ्ग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले खेलकुद जीवन, समाज […]

२०८० आश्विन २२ गते, सोमबार