नेपाली जनताको चाहना समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले नेपाली जनताको चाहना समाजवाद भएको ठोकुवा गरेका छन। शनिबार काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिस्टहरुको धु्रविकरण तथा एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो ठोकुवा गरेका हुन् । उनले कम्युनिष्टहरुलाई एकताबद्ध गरेर समाजवादको यात्र गर्ने योजना रहेको बताए । महासचिव विप्लव सी ले नेपाली जनताको चाहना समाजवादमा जाने […]
२०८० मंसिर २ गते, शनिबार