नेकपाद्वारा कर्णजीत सीको नेतृत्वमा राजनीतिक सम्वाद समिति गठन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले विभिन्न पार्टी , देशभक्त शक्तिहरुहरुसङ्ग छलफल र बार्ता गर्नका लागि पार्टी स्थायी समिति सदस्य कर्णजीत सीको नेतृत्वमा राजनीतिक सम्वाद समिति गठन गरेको छ।शुक्रवार नेकपा केन्द्रिय कार्यालय कपिलवस्तुमा सम्पन्न नवौं केन्द्रिय समितिको एकताको बिशेष बैठकले सो निर्णय गरेको हो।मुलुकमा आर्थिक/ राजनीति संकट गहिरिदै गएको,बाह्य हस्ताक्षप उत्कर्षमा पुग्न थालेको र देशलाई निकास […]
२०८० जेष्ठ १३ गते, शनिबार