‘पुँजीको विकल्प श्रम हो भन्ने कुरालाई स्थापित गरेका छौं’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी ले जसरी पुँजीवादको विकल्प समाजवाद हुन गएको छ त्यसरी नै पुँजीको विकल्प श्रम हो भन्ने मान्यता र दृष्टिकोणलाई आफुहरुले स्थापित गरेको बताएका छन। कृष्णसेन इच्छुकको २२ औं स्मृति दिवस तथा साँस्कृतिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीद्वारा केन्द्रिय कार्यालय कपिलवस्तु अन्तर्गत निर्माणाधिन स्वास्थ्य भवनमा गरिएको श्रमकार्यमा सहभागी हुँदै […]
२०८० जेष्ठ १३ गते, शनिबार