नेकपा केन्द्रीय सल्लहाकार समितिको बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सल्लहाकार समितिको बैठक काठमाडौँको बुद्धनगरस्थित पार्टी कार्यालयमा शुक्रबार सम्पन्न भएको छ। उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी द्वारा प्रस्तुत ‘क्रान्तिकारी बिचको एकतालाई अगाडि बढाऊ,एकीकृत जनक्रान्तिलाई सुदृढ गरौँ ‘ दस्तावेजमाथि केन्द्रीय सल्लहाकार दीर्घ सी , होम सी , यादब सी , सन्तोषी सी ,राजेन्द्र सी , ध्रुव सी […]
२०८० जेष्ठ ६ गते, शनिबार