मुख्य समाचार

‘जबसम्म सहिद र बेपत्ताका सपना पूरा हुदैन तबसम्म क्रान्तिको हुरी चलिरहन्छ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले जबसम्म सहिद र बेपत्ताका सपना पूरा हुदैन तबसम्म क्रान्तिको हुरी चलिरहने ठोकुवा गरेका छन। जनयुद्धको क्रममा राज्यद्वारा बेपत्ता पारिएका योद्धा तथा तत्कालीन अखिल (क्रान्तिकारी) का नेता पूर्ण पौडेलको ( क बिश्वास ) को स्मरण , सम्मान तथा पुर्ण पौडेल प्रतिस्ठान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव […]

२०८० बैशाख १४ गते, बिहीबार

नेकपाका महासचिव विप्लव सी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रधानमन्त्री प्रचण्डबीच आज साँझ भेटवार्ता भएको छ । नेकपाका प्रवक्ता प्रकाण्ड सी, पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासमेत सहभागी भएको उक्त भेटवार्तामा देशको वर्तमान राजनीतिक संकटको बिषयमा गम्भीर छलफल भएको बताइएको छ।यसैगरी, उक्त भेटवार्तामा देशमा देखा परेको समस्याको समाधानका लागि क्रान्तिकारी कम्युनिस्ट, प्रगतिशील […]

२०८० बैशाख ११ गते, सोमबार

‘नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको बताएका छन । शिक्षा पत्रकार समूहले आज आयोजना गरेको शिक्षा बहस कार्यक्रममा बोल्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन् । महासचिव विप्लव सीले पार्टी सम्बद्ध ट्रेड युनियन वा सङ्गठनका नेताहरू पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन […]

२०८० बैशाख १० गते, आईतवार

वैज्ञानिक समाजवाद अपरिहार्य (भिडियोसहित)

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले वैज्ञानिक समाजवाद अपरिहार्य भएको ठोकुवा गरेका छन । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंको खुल्लामञ्चमा नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सी ले यो व्यवस्थावाट जनताको मुक्ति सम्भव नभएको र यसका लागि वैज्ञानिक समाजवाद अपरिहार्य भएको बताउदै […]

२०८० बैशाख ९ गते, शनिबार

‘जनताको आदेश नमान्ने पार्टी ,पार्टी नै होइन ‘

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले जनताको आदेश नमान्ने पार्टी पार्टी नै नहुने ठोकुवा गर्दै जनताको आदेशअनुसार आफुले नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गरेको बताए । नेपाल कम्युनिस्ट पार्टीद्वारा पार्टी स्थापना दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधनन गर्दै नेता सुशिलले सो कुरा बताएका हुन् ।अध्यक्ष बुढाथोकीले जनताको सहभागिता, जनताको भूमिका र जनताको अधिकार […]

२०८० बैशाख ९ गते, शनिबार

‘क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी विप्लव सी को काँधमा’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महराले क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी नेकपाका महासचिव विप्लव सी को काँधमा आएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीद्वारा पार्टी स्थापना दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष महराले सो कुरा बताएका हुन् ।उपाध्यक्ष महराले नेकपाका महासचिव विप्लव सी लाई भने क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी तपाईंको काँधमा […]

२०८० बैशाख ९ गते, शनिबार

डा बाबुराम भट्टराईद्वारा नेकपाका महासचिव बिप्लव सीलाई बधाई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपाका महासचिव बिप्लव सी लाई बधाई दिएका छन। नेकपाद्वारा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै डा भट्टराईले नेकपाका महासचिव बिप्लव सी बधाई दिएका हुन् । डा भट्टराईले भने – ‘सर्वप्रथम विप्लव सीलाई बधाई । कम्युनिस्ट आन्दोलन रक्षात्मक भइरहेका बेलामा तपाईंले […]

२०८० बैशाख ९ गते, शनिबार

राष्ट्रियता र जनाधिकारको लागि कम्युनिस्ट पार्टी अपरिहार्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवार्दी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता र जनाधिकारको लागि कम्युनिस्ट पार्टीको आवश्यकता अपरिहार्य भएको बताएका छन् । नेकपाद्वारा ७५ औं पार्टी स्थापना दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेपालले जनतालाई मुक्त पार्न, राष्ट्रियताको सुरक्षा, जनतालाई अधिकार सम्पन्न बनाउन नेपालमा कम्यसनिस्ट पार्टी अपरिहार्य भएको बताए । नेकपाले ७५ औं पार्टी […]

२०८० बैशाख ९ गते, शनिबार

नेकपाले ‘नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस’ भब्यरुपमा मनाउने (भिडियोसहित)

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीले यही बैशाख ९ गते पर्ने नेपाल कम्युनिस्ट पार्टीको ७५ औ स्थापना दिवस भब्यरुपमा मनाउने बताएको छ । सो पार्टीद्वारा आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले सो कुराको जानकारी गराएका हुन्।उक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सी ले देश र जनतामाथि ठूलो संकट […]

२०८० बैशाख ७ गते, बिहीबार

सञ्चार नागरिकको आधारभुत आबश्यकता (भिडियोसहित)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सञ्चार नागरिकको आधारभुत आबश्यकता भएको बताएका छन। जनप्रचार तथा प्रकाशन प्रा लिद्वारा बुधबार आयोजित ‘राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व बिषयक’ अन्तरक्रिया तथा जनापत्रिका मासिकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन्। उक्त कार्यक्रमलाई सोबोधन गर्दै महासचिव विप्लव सी ले नेपालमा […]

२०८० बैशाख ६ गते, बुधबार