हामीले गर्ने क्रान्ति सचेत तरिकाकाे पहल हो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य विषम सीले आफुहरुले गर्ने क्रान्ति सचेत तरिकाबाट गर्ने पहल भएको बताएका छन् । नेकपा पश्चिम/पूर्वी जनकपुर ब्यूरोद्वारा आयाेजित राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनलेे यस्तो बताएका हुन् । उनलेे भने, ‘जब विचारमा समस्या आउँछ तब उसले गलत बाटो समात्छ । हाम्रो टार्गेट सय वर्षलाई दश […]
२०८० जेष्ठ २३ गते, मंगलवार