९ जना समूह नेताले सुझाव राखे -‘भगौडाहरुलाई कडा दण्ड दिन माग’

२८ असोज,कपिलवस्तु । नेकपाको जारी नवौं महाधिवेशनको बन्दसत्रमा आज ९ वटा समूहका नेताहरुले आ आफ्नो समूहको सुझाव राखेका छन । समूह नेताहरुले सुझावका क्रममा राजनैतिक प्रतिवेदन,विधान र जातीय प्रस्ताव मुल स्प्रिडमा सहि भएको तर केही परिमार्जन गर्नु पर्ने सुझाव दिएका छन । प्रायः सवै समूहका नेताहरुले पार्टी बाट भागेका कञ्चन सुदर्शनलाई कडा दण्ड दिनुपर्ने माग […]
२०७९ आश्विन २८ गते, शुक्रबार