१२६ जना केन्द्रीय सदस्य सहित विप्लव महासचिवमा पुनः निर्वाचित
१ कार्तिक,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनले महासचिवमा विप्लव सहित नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । महाधिवेशनको वन्दसत्रले केन्द्रीय समिति १२६ जना निर्वाचित गरेको छ । जसअनुसार ८१ जना पूर्ण केन्द्रीय समिति र ४५ जना वैकल्पिक केन्द्रीय सदस्य गरी १२६ जनाको केन्द्रीय समिति निर्वाचित गरेको हो । महाधिवेशनले ८१ जना पूर्ण केन्द्रीय समितिमा […]
२०७९ कार्तिक २ गते, बुधबार