मुख्य समाचार

किसानलाई तुरुन्त मल उपलब्ध गराउन , रासायनिक मलमा भैरहेको महंगी र कालोबजारी अन्त्य गर्न माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेको जनसंघर्षको कार्यक्रम अन्तरगत बुधबार अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)ले देशव्यापीरुपमा बिरोध प्रदर्शनसहित कोणसभा गरेका छन् । यसैक्रममा काठमाडौंको शान्तिबाटिकामा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले कोणसभा गरेको छ । उक्त कोणसभालाई नेकपाका केन्द्रिय सदस्य तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष ओमप्रकाश पुनले सम्बोधन गरेका थिए । कोण सभालाई […]

२०७९ जेष्ठ २५ गते, बुधबार

नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच बुधबार बिहान भेटवार्ता भएको छ । तीन बुंदे सहमति कार्यान्वयनको सन्धर्भमा भएको प्रगतिको समीक्षा गर्न सो भेटवार्ता भएको हो । उक्त भेटवार्तामा प्रवक्ता प्रकाण्डले तीन बुंदे सहमति हालसम्म कार्यान्वयन नहुनुको कारण बारे गम्भीर ढंगले प्रश्न उठाएका थिए। उनले तीन बुंदे सहमति कार्यान्वयनको सन्धर्भमा सरकारले […]

२०७९ जेष्ठ २५ गते, बुधबार

नेपाल कम्युनिस्ट पार्टीद्वारा जनसंघर्षको शंखघोष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले देश र नेपाली जनताको जीवनमा पैदा भएका गंभिर समस्याको समाधानार्थ तात्कालीक र दीर्धकालिन मुद्धालाई लिएर जनसंघर्षको घोषणा गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार एक बिज्ञप्ति जारी गर्दै जनसंघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘देश र नेपाली जनताको जीवनमा पैदा भएका गंभिर समस्याको […]

२०७९ जेष्ठ २३ गते, सोमबार

नेकपाको ९ औँ महाधिवेशन असोज १ गतेदेखि : भदौ १५ सम्म जिल्ला सम्मेलन सम्पन्न गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको ९ औँ महाधिवेशन असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौंमा हुने भएको छ । हालै सम्पन्न पार्टीको १३औं केन्द्रीय समिति बैठकको निर्णय सार्बजनिक गर्न शुक्रबार काठमाडौँस्थित साँस्कृतिक प्रतिष्ठान (राष्ट्रिय नाचघर) जमलमा आयोजित पत्रकार सम्मेलनमार्फत् सो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नेकपाको हालै सम्पन्न ८औं केन्द्रीय समितिको १३औँ बैठकले […]

२०७९ जेष्ठ २२ गते, आईतवार

‘दलाल पुँजीवादी सत्ता पुँजीवादभन्दा पनि निर्लज्ज ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले दलाल पुँजीवादी सत्ता पुँजीवादभन्दा पनि निर्लज्ज अवस्था भएको ठोकुवा गरेका छन। महासचिव विप्लवले पार्टीको हालै सम्पन्न पार्टीको १३औं केन्द्रीय समिति बैठकको निर्णय सार्बजनिक गर्न शुक्रबार काठमाडौँस्थित साँस्कृतिक प्रतिष्ठान ( राष्ट्रिय नाचघर ) जमलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन् । महासचिव विप्लवले अहिलेकै अवस्थाको निरन्तरता […]

२०७९ जेष्ठ २० गते, शुक्रबार

‘साम्राज्यवादीहरु नेकपालाई अन्तरध्वंश गर्न लागि परे’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले साम्राज्यवादीहरु नेकपालाई अन्तरध्वंश गर्न लागि परेको ठोकुवा गरेका छन। प्रवक्ता प्रकाण्डले पार्टीको हालै सम्पन्न पार्टीको १३औं केन्द्रीय समिति बैठकको निर्णय सार्बजनिक गर्न शुक्रबार काठमाडौँस्थित साँस्कृतिक प्रतिष्ठान ( राष्ट्रिय नाचघर ) जमलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्डले नेकपाले उठाएको राष्ट्र , राष्ट्रियता […]

२०७९ जेष्ठ २० गते, शुक्रबार

नेकपा १३ औ केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै : आज पत्रकार सम्मेलन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले हालै सम्पन्न १३औं केन्द्रीय समिति बैठकको निर्णय सार्बजनिक गर्न आज दिउँसो १ बजे काठमाडौँस्थित साँस्कृतिक प्रतिष्ठान ( राष्ट्रिय नाचघर ) जमलमा पत्रकार सम्मेलन आयोजना गरेको छ । यस बिषयमा एक बिज्ञप्ति जारी गर्दै सो पार्टीका प्रवक्ता प्रकाण्डले भनेका छन – “हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीको हालै सम्पन्न १३ औँ […]

२०७९ जेष्ठ २० गते, शुक्रबार

नेकपा केन्द्रीय समितिको बैठक सम्पन्न : जेठ २० गते पत्रकार सम्मेलन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको १३औं केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । उदयपुरको रौतामाई गाउँपालिकामा बसेको बैठक फुटवादलाई परास्त गर्दै एकीकृत जनक्रान्तिको संघर्षलाई उचाईँमा पुर्याउने निर्णय गर्दै सम्पन्न भएको हो । महासचिव विप्लवको अध्यक्षतामा बसेको बैठकले पार्टीको नबौं महाधिवेशनलगायत बिबिध निर्णय गरेको बुझिएको छ । बैठकमा महासचिव विप्लवले राजनीतिक प्रस्ताव र आगामी नवौँ महाधिवेशनको […]

२०७९ जेष्ठ १८ गते, बुधबार

नेकपाद्वारा जहाज दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त : परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले जहाज दुर्घटनामा परि निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उक्त दुर्घटनामा परि आफ्नो प्रियजन गुमाउन पुगेका मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । सो पार्टीका महासचिव विप्लवले आज एक बोग्यप्ति जारी गर्दै श्रद्धाञ्जलीका साथै समवेदना प्रकट गरेका हुन्। महासचिव विप्लवद्वारा जारी बिज्ञप्तिमा जहाज दुर्घटनामा परि अनाहकमा निधन भएका व्यक्तिहरुको […]

२०७९ जेष्ठ १६ गते, सोमबार

नेकपा केन्द्रीय समितिको १३ पूर्ण बैठकमा महासचिब बिप्लवद्वारा प्रस्तुत प्रतिबेदनमाथि छलफल हुँदै

काठमाडौं । उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा बिहिवारबाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको १३औं पूर्ण बैठकमा पार्टीका महासचिव विप्लवले राजनीतिक प्रस्ताव र पार्टीको नवौँ महाधिवेशन सम्बन्धमा प्रतिवेदन पेश गरेका छन । बैठकमा महासचिव विप्लवले उक्त प्रतिबेदन पेश गर्दै शम्स्लेषित व्याख्या समेत गरेको बताइएको छ । अब बैठकका सहभागीले महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रस्ताव […]

२०७९ जेष्ठ १३ गते, शुक्रबार