अमेरिकालाई नेपालको सार्वभौमिकतामाथि अतिक्रमण नगर्न चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले अमेरिकालाई नेपालको सार्वभौमिकतामाथि ठाडो अतिक्रमण नगर्न चेतावनी दिएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन् ।प्रवक्ता प्रकाण्डद्वारा जारी बिज्ञप्तिमा नेपाल भ्रमणमा आएकी अमेरिकी उपमन्त्रीले दुई देश र दुई सरकारसँग सम्बन्धित कार्य गर्नुको सट्टा अति संवेदतशील रहेको तिब्बतीयत शरणार्थी शिविरमा भ्रमण गर्न जानु […]
२०७९ जेष्ठ १३ गते, शुक्रबार