अमेरिकाद्वारा नेपाललाई सुरक्षा सम्झौता गर्न दवाब

काठमाडौं । अमेरिकाले नेपाललाई सुरक्षा सम्झौता गर्न दवाब दिएको खुलासा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाको औपचारिक भ्रमणको तयारी थालेकै समयमा यस्तो रहस्यको खुलाशा भएको हो । प्रधानमन्त्री देउवाको भ्रमणलाई लिएर विभिन्न राजनीतिक दलहरूले आशंका व्यक्त गरिरहेको बेला अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नामको सम्झौता गर्नका लागि त्यसको मस्यौदा नेपाल सरकारलाई बुझाएको खुलासा भएको […]
२०७९ जेष्ठ ३१ गते, मंगलवार