पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि बिरुद्ध संघर्षको घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै संघर्षको कार्यक्रमहरुको घोषणा गरेको छ । सो पार्टीनिकट अखिल नेपाल भूमीहिन सुकुम्वासी संघका अध्यक्ष ओम पुन, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष माइला लामा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष वन्धु चन्द,श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल विश्वकर्मा,जनक्रान्तिका महान सहिद परिवार संगठन […]
२०७८ माघ १९ गते, बुधबार