‘किसानका समस्या तत्काल सम्बोधन गर’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)सहित नौवटा किसान संगठनले किसानका समस्या तत्काल सम्बोधन गर्न माग गरेका छन। उनीहरुले रासायनीक मलको आपूर्तिमा भएको चरम अभावको अन्त्य गरी गुणस्तरिय मल समयमै सहज ढंगले उपलब्ध गराउन, इन्धनमा भएको मूल्यवृद्धि घटाउन र किसान र कृषिक्षेत्रसँग सम्वन्धित उपरोक्तविषयहरुसमेत तत्काल सम्बोधन गर्न जोडदार माग गर्दै अन्यथा किसान […]
२०७९ असार ५ गते, आईतवार