‘एमसिसिको पक्षमा वकालत गर्नेलाई चारपाटे मुडेर थानकोट कटाउने बेला भयो’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ओमप्रकाश पुनले एमसिसिको पक्षमा वकालत गर्ने नेपाली काङ्ग्रेसका नेता गगन थापालाई चारपाटे मुडेर थानकोट कटाउने बेला भयो कि भएन भनेर प्रश्न गरेका छन । उनले अमेरिकी सेनाका जर्नेल तथा हिन्द प्रशान्त क्षेत्रका सैन्य कमान्डर चर्ल्स ए फ्लिप नेपाल भ्रमणमा रहेको बेला सोमबार आयोजित एमसीएको कार्यालय घेराउ कार्यक्रमलाई सम्बोधन […]
२०७९ जेष्ठ ३१ गते, मंगलवार