मुख्य समाचार

‘नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध तत्काल खारेज गर’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीको रणनैतिक संयुक्त मोर्चाले बुटवल को ट्राफिक चोक, बुटवलमा विशाल जनसभा सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र ऋषि कट्टेलको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सो सभालाई सम्बोधन गरेका थिए । सो जनसभालाई सम्बोधन गर्दै सबै […]

२०७७ फाल्गुन ७ गते, शुक्रबार

वर्तमान राजनीतिक संकटको निकास : वैकल्पिक संयुक्त सरकार’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले असफल संसदीय व्यवस्थामै घुमाउने निकास जनअपेक्षित निकास हुन नसक्ने बताउँदै यसको अग्रगामी निकास रणनैतिक संयुक्त मोर्चाले संश्लेषण गरेको वैकल्पिक संयुक्त सरकार हुन सक्ने बताएको छ । सो पार्टीका महासचिव विप्लवले २६ औँ जनयुद्ध दिवसको अवसरमा जारी शुभकामना सन्देशमार्फत् सो कुरा बताएका हुन् । महासचिव विप्लवले सम्पूर्ण सहिद बेपत्ता परिवार, घाइते […]

२०७७ फाल्गुन २ गते, आईतवार

एकीकृत जनक्रान्ति पूरा गरेरै छाड्ने उदघोष !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्ति पूरा गरेरै छाड्ने उदघोष गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले उत्पीडित जनताको वस्तीमा , १० बर्षे जनयुद्धमा धेरै ठुलो लगानी गरेका जनताको सहभागिता र उपस्थिमा मनाइएको २६ औँ जनयुद्ध दिवस समारोहमा सो कुरा बताएका हुन् । जिल्ला पार्टीद्वारा आयोजित उक्त कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रवक्ता प्रकाण्डले २६ […]

२०७७ फाल्गुन १ गते, शनिबार

नेकपाद्वारा जनयुद्ध दिवस भव्यतापुर्वक मनाउन आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध दिवस भव्यतापुर्वक मनाउन आग्रह गरेको छ । सो पार्टीका महासचिव विप्लवले २६ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण सहिद बेपत्ता परिवार, घाइते अपाङ्ग, बन्दी नेता कार्यकर्ताहरुलाई स–सम्मान स्मरण गर्दै पार्टी पंक्ति र आमजनसमुदायलाई भव्यतापुर्वक जनयुद्ध दिवस मनाउन आग्रह गरेका हुन् ।महासचिव विप्लवले आज एक वक्तव्य प्रकाशित गरी […]

२०७७ फाल्गुन १ गते, शनिबार

‘रणनैतिक संयुक्त मोर्चाको लक्ष्य जनगणतन्त्र र वैज्ञानिक समाजवाद’

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले चार कम्युनिस्ट पार्टीको रणनैतिक संयुक्त मोर्चाको लक्ष्य जनगणतन्त्र र वैज्ञानिक समाजवाद रहेको बताउदै सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गर्नु रहेको बताएका छन् । महासचिव किरणले नेपाल कम्युनिस्ट पार्टी, ने.क.पा.(क्रान्तिकारी–माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले गठन गरेको रणनैतिक संयुक्त मोर्चाको […]

२०७७ माघ २९ गते, बिहीबार

रणनैतिक संयुक्त मोर्चा गठन : संघर्षको शंखघोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, ने.क.पा.(क्रान्तिकारी–माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले रणनैतिक संयुक्त मोर्चा गठन गरेका छन । १५ सदस्यीय उक्त रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सिपी गजुरेल, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, आापिराम कट्टेल, रामदुलार महतो, राजेश बान्तवा, जागृत रायमाझी, धनकुमारी […]

२०७७ माघ २९ गते, बिहीबार

संसदीय व्यवस्थाबिरुद्ध रणनैतिक मोर्चा : भोलि भावी योजना, कार्यक्रम र अवधारणा सार्वजनिक हुने

काठमाडौँ । संसदीय व्यवस्थावाट देश र जनताको मुक्ति सम्भंब छैन भन्दै सम्पूर्ण निकायका निर्वाचन बहिष्कार गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीको पहलमा संसदीय व्यवस्थाबिरुद्ध रणनैतिक मोर्चा निर्माण भएको छ । जसको घोषणा भोलि माघ २९ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनवाट हुने बताइएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रकाण्ड लगायतका नेताले संसदीय व्यवस्थावाट देश […]

२०७७ माघ २८ गते, बुधबार

‘भागिरथीको हत्यारालाई कारवाही गर ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले भागिरथी भट्टको हत्यारा पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न सरकार र सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । महासचिव विप्लवले आज बिज्ञप्ति जारी गर्दै बैतडी जिल्ला, दोगडाकेदार न.पा. ७ चडेपानी निवासी, सिर्काेटस्थित सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया छात्रा भागिरथी भट्टको बलात्कार गरी […]

२०७७ माघ २६ गते, सोमबार

ने.क.पा.सहित चार कम्युनिष्ट पार्टीको संयुक्त रणनैतिक मोर्चाको घोषणा हुदै

काठमाडौ । संसदिय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्यका साथ संघर्षमा होमिएको नेपाल कम्युनिष्ट पार्टीसहित चार कम्युनिष्ट पार्टीहरू मिलेर संयुक्त रणनैतिक मोर्चाको औपचारीक घोषणा गर्ने भएका छ्न । आगामी माघ २९ गते प्रज्ञा भवन कमलादीमा नेपाल कम्युनिष्ट पार्टीसहित आहुतिको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, ऋषि कट्टेलको नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य किरण नेतृत्वको […]

२०७७ माघ २६ गते, सोमबार

वर्तमान संकटको निकास ने.क.पा.को काँधमा

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि संसद्वदी दलहरुबीच संसद् पुनस्र्थापना कि निर्वाचन भनेर भाले भिडन्त भइरहेको छ । संसद्वादी दलहरुको यो भाले भिडन्तले देश र जनताको एजेण्डा छायाँमा परेको छ । कोरोना आतंकबाट भर्खर केही राहत अनुभव गर्न थालेका जनता यी संसद्वादी दलहरुले भाले भिडन्तका कारण पुनः प्रताडित बन्न पुगेका छन् । यिनै […]

२०७७ माघ २५ गते, आईतवार