मुख्य समाचार

मिटर ब्याजमा जग्गा हडप्न खाेजेकाे जग्गा कब्जा

काठमाडौं, ९ फागुन । जनपरिषद दाङले जग्गा मिटर ब्याज सिस्टममा ठगी गरि हडप्न खाेजेकाे विवादास्पद जग्गा कब्जा गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ बुटनियामा रहेको उक्त जग्गा मिटर ब्याज सिस्टम ठगी गरि हडप्न खाेजेकाेले विवाद समाधान नहुँदासम्म कुनै पनि व्यक्ति वा संघ संस्थाले बिक्रीवितरण नगर्न चेतावनीसहित जग्गा कब्जा गरिएको ब्यानर र अपिल जारी […]

२०७६ फाल्गुन ९ गते, शुक्रबार

सर्वोच्चले रिहा गरेलगत्तै अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकाल पुनः पक्राउ

काठमाडौं, ७ फागुन । सर्वोच्च अदालतको आदेशमा रिहा भएका अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवि ढकाललाई प्रहरीले पुनः पक्राउ गरेको छ । आज भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि भएको बहसपछि सर्वोच्च अदालतले ढकाललाई रिहा गर्न आदेश दिएको थियोे । तर रिहा भएलगत्तै प्रहरीले ढकाललाई पुनः अदालतको गेटबाटै पुनः पक्राउ गरेको हो । अध्यक्ष ढकाललाई रिहा गर्न माग गर्दै […]

२०७६ फाल्गुन ८ गते, बिहीबार

अखिल (क्रान्तिकारी) द्वारा केन्द्रिय अध्यक्ष, कोषाध्यक्ष लगायतलाई तत्काल रिहाइ गर्न माग

काठमाडौं, ७ फागुन । अखिल (क्रान्तिकारी) दाङले संगठनका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाल र केन्द्रिय कोषाध्यक्ष नरेन्द्र वि. क. लगायतलाई स्ववियु केन्द्रित छलफल गरिरहेको अबस्थामा काठमाडौको विभिन्न ठाउँबाट गिरफ्तार गरिएको भन्दै तत्काल रिहाइ गर्न मागपत्र बुझाएको छ । गैरन्यायिक रुपमा गिरफ्तार गरि अभद्र व्यवहार जस्तो झुठो मुद्दा लगाइ राजनैतिक आस्थाको आधारमा बन्दी बनाइरहेको विषयमा संगठनको केन्द्रिय […]

२०७६ फाल्गुन ७ गते, बुधबार

अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र विक गिरफ्तार

काठमाण्डौं , ५ फागुन । अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र विकलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका विकलाई आज दिउसो मध्य वानेश्वरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई अहिले टेकु प्रहरी वृतमा राखिएको जनाईएको छ । यस अघि फागुण १ गते सो संगठनका अध्यक्ष चीरन्जीवी ढकाल सहितलाई पनि प्रहरीले गिरफ्तार […]

२०७६ फाल्गुन ५ गते, सोमबार

जनगणतान्त्रिक सम्पर्क मन्चद्वारा केन्द्रीय सचिव श्रेष्ठलाई तत्काल रिहा गर्न माग

काठमाण्डौं ,६ फागुन । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मन्चका केन्द्रीय सचिव पुर्ण बहादुर श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको छ। यसैबीच ,श्रेष्ठको रिहाईको माग गर्दै सम्पर्क मन्चका केन्द्रीय अध्यक्ष कमानसिहंले एक प्रेस विज्ञप्ति जारी गरेका छन् । साथै उनले राजनैतिक आस्थाकै आधारमा आफ्नो संगठनका नेताकार्यकर्ताहरुलाई प्रशासनले दमन र गिरफ्तार गरेको भन्दै उक्त कार्य बन्द गर्न माग […]

२०७६ फाल्गुन ६ गते, मंगलवार

अखिल (क्रान्तिकारी)द्वारा संघर्षका कार्यक्रम घोषणा : फागुन १४ गते आम शैक्षिक हड्ताल

काठमाडौं, ३ फागुन । अखिल (क्रान्तिकारी)ले चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जीवि ढकाललगायत देशैभरि सरकारद्धारा गैह्रन्यायीक रुपमा गिरप्तार गरिएका सवै विद्यार्थी नेता कार्यकर्ताहरुको विना सर्त तत्काल रिहाईको माग गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरिएको बताइएको छ । सो संगठनका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराईद्वारा बिज्ञप्ती अनुसार संघर्षका कार्यक्रमहरु अन्तर्गत फागुन ४, […]

२०७६ फाल्गुन ३ गते, शनिबार

प्रकाण्डसंगको बिशेष अन्तर्वार्ता : ‘एकीकृत जनक्रान्तिलाई दुनियाका कुनै पनि नवफासीवादले रोक्न सक्ने छैन ‘

० आज २५ औँ जनयुद्ध दिवस कसरी सम्झनुहुन्छ ? नेपालको राजनैतिक आन्दोलनको इतिहासमा पहिलोपल्ट सामन्ती सत्ता र राजतन्त्रात्मक संसदीय प्रतिक्रियावादी व्यवस्थाका विरुद्ध तत् समयको नेपाली श्रमजीवि जनताको आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा नेपाल राष्ट्रको मुक्ति, नेपाली भोका–नाङ्गा जनताको राज्यसत्ता र नयाँ जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यसहित नेपाली जनताले बन्दुक पड्काएर महान् सशस्त्र […]

२०७६ फाल्गुन २ गते, शुक्रबार

चार बिद्यार्थी संगठनद्वारा अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकाललाई विनाशर्त रिहाइ गर्न माग

काठमाडौं, ३ फागुन । अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जीवि ढकाललाई प्रहरीले गिरफ्तारकोमा घोर आपत्ति जनाउदै तत्काल बिनासर्त रिहा गर्न बिभिन्न बिद्यार्थी संगठनहरुले माग गरेका छन । अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अनेरास्ववियु (पाँचौ)का अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष प्रविण मिश्रले संयुक्त वक्तव्य जारी गरी अध्यक्ष ढकाललाई […]

२०७६ फाल्गुन ३ गते, शनिबार

जनयुद्ध दिवसमा प्रहरी हस्तक्षेप : सरकारको फासिवादी हर्कत नरोकिए प्रतिरोध गर्ने चेतावनी

काठमाडौं, २ फागुन । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्ध दिवसमा प्रहरीले हस्तक्षेप गरेकोमा घोर आपत्ति जनाउदै सरकारको फासिवादी हर्कत नरोकिए कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ । सो पार्टीले २५ औँ जनयुद्ध दिवस मनाउने क्रममा कयौँ स्थानमा हस्तक्षेप गरी सरकारले पार्टी नेता–कार्यकर्तालाई गिरफ्तार गरेकोमा भत्र्सना गर्दै तत्काल, बिनासर्त रिहा नगरिए शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएको हो […]

२०७६ फाल्गुन २ गते, शुक्रबार

‘ ओली–प्रचण्ड नेकपाको सामाजिक फासीवादी मुखुण्डो नेपाल कम्युनिस्ट पार्टी र जनक्रान्तिले च्यातचुत पार्ने छ’

काठमाडौं, १ फागुन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले ओली–प्रचण्ड नेकपाको सामाजिक फासीवादी मुखुण्डो नेपाल कम्युनिस्ट पार्टी र जनक्रान्तिले च्यातचुत पार्ने ठोकुवा गरेका छन् । २५ औँ जनयुद्ध दिवसको अवसर पारेर दिएको अन्तर्वार्तामा प्रवक्ता प्रकाण्डले सो ठोकुवा गरेका हुन् । प्रवक्ता प्रकाण्डले उत्तर साम्राज्यवादले जनक्रान्तिलाई रोक्न, षड्यन्त्र गर्न र भ्रम छर्न ओली–प्रचण्डको सामाजिक दलाल अनुहार […]

२०७६ फाल्गुन १ गते, बिहीबार