राजबन्दीहरुलाई बिना सर्त रिहा नगरे प्रतिराेध गर्ने चेतावनी
काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीले घरमा सुतिरहेका केन्द्रीय सदस्य, भ्याली इन्चार्ज तथा लोकप्रिय जनकलाकार माइला लामालाई गिरफ्तार गरेकोप्रति घोर भत्र्सना गर्दै विना सर्त तत्काल रिहा गर्न माग गरेको छ । सो पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारे गदै सामाजिक फासिवादी केपी–पिके सरकारले सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरहेको अवस्थामा हतियारधारी सुरक्षा फौजले संकटकाललाई […]
२०७६ श्रावण ७ गते, मंगलवार