मुख्य समाचार

भ्रामक र तथ्यहीन समाचार लेख्ने र छाप्नेलाई जनताले दण्डित गर्ने !

काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टीबिरुद्ध भ्रामक प्रचार गर्ने गिरोह पुन सक्रिय हुन थालेको बताइएको छ । नेकपामा प्रकाण्डको ‘कमब्याक’ भन्ने शिर्षकमा भ्रामक समाचार प्रकाशन भएपछी पार्टीले उक्त कुरा बताइएको हो । पार्टीले क्रान्तिकारी पार्टी र उसका नेताबिरुद्ध गरिएको यस्तो सुनियोजित हमलाको नेपाली जनताले हिसाब किताब माग्ने बताएको छ । नेकपाले जस जसले क्रान्तिकारी […]

२०७६ जेष्ठ २० गते, सोमबार

‘सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति छैन ‘

काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टीले सामाजिक दलाल सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण भएको प्रचारबाजी गरेको र उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति पार्टीको ध्यानाकर्षण भएको बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज एक विज्ञप्ति जारी गर्दै सुरक्षा निकायमाथि आक्रमण गर्ने आफ्नो पार्टीको कुनै नीति नभएको र सामाजिक दलाल सरकारले पूर्वी […]

२०७६ जेष्ठ २० गते, सोमबार

पदम राई अबसरबादी नेता !

काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टीले पोलिट्ब्युरो सदस्य पदम राईलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति गरी सो जानकारी दिएका हुन् । बिगतमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय जनसरकारका उपप्रमुख पदम राई पार्टीभित्र सुरु देखि नै आलोचित व्यक्ति हुन् । प्रचण्डसंग सम्बन्ध बिच्छेद गरेर पार्टी पुनरगठन […]

२०७६ जेष्ठ २० गते, सोमबार

नेकपाद्वारा पदम राईको पार्टी सदस्यता खारेज

काठमाडौं, १९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले पोलिट्ब्युरो सदस्य पदम राईलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले आज एक विज्ञप्ति गरी सो जानकारी दिएका हुन् । प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘रूपान्तरण र उपचारको अथकप्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टी नीति र कार्यक्रमको विरुद्ध गएपछि गत स्थायी समिति बैठकले […]

२०७६ जेष्ठ १९ गते, आईतवार

विप्लवले गलहत्याएपछि केपी–प्रचण्डको शरणमा

काठमाडौं, १९ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)ले पार्टी नीति र हितविरुद्ध गतिविधिमा संलग्न रहेको भन्दै कारवाही गरेका पोलिटब्यूरो सदस्य पदमबहादुर राई ‘विकास’ सत्तारुढ नेकपामा छिर्ने भएका छन् । सरकारले बाँडेको विभूषण लिएर उनले औपचारिक रुपमा छिर्ने लाइन तय गरेका थिए । राईलाई पार्टीले पार्टी नीति र हितविरुद्ध गतिविधिमा संलग्न रहेको […]

२०७६ जेष्ठ १९ गते, आईतवार

देशैभरी सहिदहरुप्रति श्रद्धाञ्जली सभा सम्पन्न

काठमाडौं, १९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताको निधनप्रति दुःख व्यक्त गर्दै शुक्रबार देशभर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । नवलपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी ब्यूरो सदस्य तथा नवलपुरका इन्चार्ज जुझारुले जनयुद्धको उद्देश्य देशमा जनताको राज्यसत्ता स्थापना गर्ने भएको र त्यो पूरा नगरी केपी–प्रचण्डले […]

२०७६ जेष्ठ १९ गते, आईतवार

नेकपाका नेताद्वारा धरौटी राख्न इन्कार

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टीका स्यांग्जा जिल्ला सेक्रेटरी गोकुल पराजुलीलगायतका चार जना नेता जिल्ला अदालतले तोकेको धरौटी राख्न इन्कार गरेपछि कारागार चलान भएका छन् l जिल्ला कारागार शाखा स्याङ्गजा चलान गरिएका अन्य नेताहरुमा जिल्ला जनसरकार प्रमुख सागर अर्याल, अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारी स्याङ्गजा संयोजक गोबिन्द ओली र महिला नेत्री मिसिरा नेपाली […]

२०७६ जेष्ठ १८ गते, शनिबार

नेपाल कम्युनिस्ट पार्टीमाथि राज्य आतंक

काठमाडौं, १८ जेठ । राज्यले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)माथि अहिलेसम्म कहाँ कहाँ गोली चलायो र गोली लागेर कति घाइते भए तथा कति जनाको ज्यान लियो ? भन्ने विषयमा जनचासो बढ्दै गएको छ । राजनीतिक अस्थिरता र राज्य व्यवस्थाप्रति नागरिकको असन्तुष्टिबीच यसो हुनु स्वभाविकै हो । झनै अहिलेजस्तो नागरिक र पेशागत विषयमाथि सरकारले लिँदै […]

२०७६ जेष्ठ १८ गते, शनिबार

सरकार नेपाल कम्युनिस्ट पार्टीसंग त्रस्त

काठमाडौं, १७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)ले आफ्नो पार्टीको कार्यकर्तालाई निसशस्त्र रुपमा गिरफ्तार गरी गोली हानी निर्मम तरिकाले हत्या गरेको भन्दै विरोधमा जेठ १३ गते नेपाल बन्द कार्यक्रम सम्पन्न गर्यो । बन्दका दिन देशैभर विष्फोट र आगजनीका थुप्रै घटना भए ,तोडफोड पनि उस्तै भए । राजधानीका केही विष्फोट घटनामा परी बन्द आयोजक पक्षकै सक्रिय […]

२०७६ जेष्ठ १७ गते, शुक्रबार

‘हार्ले डेभिडसन’ मोटर साईकलको कुरा गरेर चरित्र हत्या गर्न खोजियो ‘

काठमाडौं, १७ जेठ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्दले केही मिडिया र केही सामाजिक सन्जालका समूहहरूले ‘हार्ले डेभिडसन’ मोटर साईकलको कुरा गरेर आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ति जनाएका छन । उनले हालै चितवनस्थित बीबीसीका सम्वाददाता ईश्वर जोशीसग कुरा गर्दै सो आपत्ति जनाएका हुन् ।बीबीसीका सम्वाददाता ईश्वर जोशीले तपाईँ महँगो […]

२०७६ जेष्ठ १७ गते, शुक्रबार