ने.क.पा.द्वारा मिडिया काउन्सिल विधेयक खारेज गर्न माग
काठमाडौं, ८ जेठ । नेपाल कम्युनिस्ट पार्टीले मिडिया काउन्सिल विधेयक खारेज गर्न माग गरेको छ । उक्त पार्टीका महासचिव विप्लवले मंगलबार प्रेसविज्ञप्ति जारी गर्दै उक्त विधेयकको विरोध गर्नुका साथै आन्दोलनहरूमा समर्थन र ऐक्यबद्धता रहेको समेत जनाएका छन् । साथै सबै पत्रकारहरूलाई आन्दोलनमा उत्रिन अपिल गर्नुका साथै निर्देशन पनि दिएका छन् । महासचिव विप्लवले विज्ञप्तिमा भनेका […]
२०७६ जेष्ठ ८ गते, बुधबार