‘धरपकड बन्द नगरे कडा प्रतिरोध’
काठमाडौं, ८ वैशाख । नेपाल कम्युस्टि पार्टीले आफ्ना नेता कार्यकर्तामाथिको धरपकड बन्द नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ। नेकपाका महासचिव विप्लवले सरकारले आफ्नो पार्टी र जनवर्गीय संगठनमाथि लगाएको प्रतिबन्ध नहटाउने र नेता, कार्यकर्ताको गिरफ्तारी नरोक्ने हो भने सरकारको कार्वाही विरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् । विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ, “सामाजिक फासिवादी […]
२०७६ बैशाख ८ गते, आईतवार