मुख्य समाचार

एनसेलको कर छलीविरुद्ध अखिल क्रान्तिकारी

काठमाडौं , १० माघ । नेपाल कम्यूनिष्ट पार्टीनिकट अखिल क्रान्तिकारीले एनसेलको ७२ अर्ब कर छली विरुद्ध सडक संघर्ष चर्काउने भएको छ । अखिल क्रान्तिकारीको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको बताइएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालका अनुसार हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयहरु यस प्रकार रहेको छ – १) […]

२०७५ माघ १० गते, बिहीबार

पलाँता गाउपालिकामा कर्मचारीको मनपरी

काठमाडौं , १० माघ । कालिकोट जिल्लाको पलाँता गाउपालिका अध्यक्ष गाउमा नहुदा कर्मचारीको मनपरी चल्ने गरेको पाईएको छ । अध्यक्ष काम जिल्ला वाहिर गएको मौका छोपि गाउपालिकामा कार्यरत कर्मचारी दैनिक कामकाज प्रभावित हुने गरी भ्रमणमा गएपछि यो वास्तबिक्ता वाहिर आएको हो । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा कर्मचारी समायोजन फर्म भर्न भन्दै दुई साता अघि […]

२०७५ माघ १० गते, बिहीबार

जनसत्ताले दलालहरुलाई कारबाही गर्छ : वीरजंग

काठमाडौं , ९ माघ । युवा संगठन नेपाल पाल्पाको दोसो्र जिल्ला भेला तानसेनमा सम्पन्न भएको छ ।आईतबार ,नेपाल कम्यूनिष्ट पार्टी निकट युवाहरुको जिल्ला भेलामा नेकपाका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी व्यूरो इन्चार्ज चन्द्र बं। चन्द“विरजंग” को प्रमुख आतिथ्यतामा सम्पन्न भएका छ । कार्यक्रममा बोल्दै ईन्चार्ज विरजंगले युवाहरुलाई सम्बोधन गर्दै उनले , ‘हाम्रो युवा संगठनमा गोलबन्द भएको […]

२०७५ माघ ९ गते, बुधबार

‘न्याय नपाए जनअदालत जानु ‘

काठमाडौं , ९ माघ । पहिले पहिले ‘न्याय नपाए गोर्खा जानु’ भन्ने उखान सुनिन्थ्यो तर अहिले न्याय नपाए जनअदालत जानु भन्ने कुरा सुनिन थालेको छ । ललितपुर कुसुन्तीको ७५ वर्षीया रमादेवी श्रेष्ठले आफुले जान अदालत वाट न्याय पाएपछि यस्तो अनुभूति गरेको बताएकी हुन् । श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको जनसत्ताको जनअदालतले जनतालाई न्याय दिएको […]

२०७५ माघ ९ गते, बुधबार

अखिल (क्रान्तिकारी)द्वारा सिमा बचाउँ अभियान सुरु, भारतले मिचेको सिमामा काँडेतार

काठमाडौं , ८ माघ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले राष्ट्रिय स्वाधीनताको पक्षमा चितवन जिल्लाको माडी नगरपालिका वडा नं। ५ स्थित मरचरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक विगतमा भारतद्वारा मिचिएको नेपाली भूभागमा काँडेतार लगाएको छ । अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा गरिएको उक्त काँडेतारको बार ३० मिटर लामो रहेको जानकारी आयोजकले दिएका छन् । […]

२०७५ माघ ९ गते, बुधबार

चर्काे करको कारण जनतालाई सास्ती, तुरुन्त सच्याउन माग

काठमाडौं , ८ माघ । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले विभिन्न बैंक तथा संस्थाहरुबाट जनतामा ऋण प्रवाहकाे नाममा जनताबाट असुल्दै गरेको चर्काे ब्याज र कथित स्थानीय सरकारकाे नाममा चर्काे कर कारण जनताले सास्ती खेप्नुपरेको लगायतका जनसरोकार जनजीविकाकाे विषयमा सम्बन्धित पक्षलाई तुरुन्त सच्याउन माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी कालिकोटका सेक्रेटरी रणदिपले एक विज्ञप्ति जारी वित्तीय […]

२०७५ माघ ९ गते, बुधबार

दलित समुदायलाई विद्रोहमा उत्रिन अपिल

काठमाडौं , ७ माघ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य एवम् दलित विभाग प्रमुख सन्तोषी विश्वकर्माले वर्गीय र वर्णीय उत्पीडनका कारण दलित समुदाय जहिले पनि क्रान्ति र आमूल परिवर्तनका पक्षमा रहनुपर्ने बताएकि छन । उनले दलित मुक्ति मोर्चा नेपाल भक्तपुरको पाँचौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । नेपालको राजनीतिक आन्दोलन, विशेषगरी कम्युनिस्ट […]

२०७५ माघ ७ गते, सोमबार

अरुण तेस्रोको हाइटेन्सन लाइन निर्माण रोक्न माग

काठमाडौं , ७ माघ । नेपाल कम्युनिस्ट पार्टीले अरुण–३ को हाइटेन्सन लाइन निर्माण रोक्न चेतावनी दिएको छ । उक्त निर्माण कार्यबाट घनाबस्तीलाई क्षति पुर्याउने र पर्यवरण तथा वन विनाश हुने जनाउँदै जनचाहनाविरुद्ध नजान निर्माण कम्पनीलाई पार्टीको पूर्वी कमाण्डले प्रेस विज्ञप्ति मार्फत चेतावनी दिएको छ । उक्त निर्माणले पर्यवरण मात्र नभई कटारी क्षेत्रका घना मानव बस्तीलाई […]

२०७५ माघ ७ गते, सोमबार

बिप्लव र बीरजंग घरमा पक्राउ पुर्जी टाँस

काठमाडाै, ५ माघ । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका महाचिव विप्लव र पोलिटब्युरो सदस्य एबम लुम्बिनी व्यूरो ईन्चार्ज बीरजंगको घरमा पक्राउ पुर्जी टाँसेको छ । निर्वाचन खारेज अभियानताका भएका विभिन्न गतिविधिहरुसँग जोड्दै उनीहरुको घर कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ९, शिवगढीस्थित घरमा म्याद पूर्जी टासीएको हो । विप्लव र विरजंग नाताले सहोदर दाजुभाई हुन्, विरजंग ठूल्दाई हुन […]

२०७५ माघ ६ गते, आईतवार

ने.क.पा.विरुद्ध दुष्प्रचार, पत्रकार आवरणका दलालमाथि निगरानी

काठमाडाै, ५ माघ । नेपाल कम्युनिस्ट पार्टीले पित पत्रकारीता गर्ने संचार माध्यम र पत्रकारहरुमाथि निगरानी बढाएको बुझिएको छ । उक्त पार्टीका एक केन्द्रिय सदस्यका अनुसार पछिल्लो समय क्रान्ति घनिभूत रुपमा अघि बढ्दै गएपछि अत्तालिएका सत्तासिन दल , तिनका नेता र कार्यकर्ताहरु सत्ताको जुठो खाएर पत्रकार आवरणका दलाल र सुराकीहरु लाई प्रयोग गर्दै नेपाल कम्युनिस्ट पार्टीमाथि […]

२०७५ माघ ५ गते, शनिबार