मुख्य समाचार

पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउदै

काठमाडौं, २१ फागुन । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न काठमाडौं आउन लागेका छन् । आफ्नै विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अब्बासीलाई अर्थमन्त्री डा.युवराज खतिवडाले स्वागत गर्नेछन् । पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा गार्ड अफ अनर दिइने भएको छ । उनको सम्मानमा नेपाली सेनाको टुकडीले सम्मान गारथ अर्पण […]

२०७४ फाल्गुन २१ गते, सोमबार

सरकारलाई कर नतिर्न अपिल

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी ललितपुर जिल्ला जनपरिषदले सरकारलाई कर नतिर्न आम जनता समक्ष अपिल गरेको छ । उसले जनताले तिरेको करको चरम दुरुपयोग भईरहेकाले सरकारलाई दिदै आएको कर नतिर्न अपिल गरेको हो । जिल्ला जनपरिषदका प्रमुख ध्रुव अधिकारीले एक बिज्ञप्ती जारी गरि जनताको करमाथि नै भ्रष्टचार हुनुका साथै कमिशन , ठुला नेताहरुको […]

२०७४ फाल्गुन २१ गते, सोमबार

‘ओली–दाहालको घरमा पनि पूर्जी टास्छौं ‘

काठमाडौं ,२० फागुन । नेपाल कम्युनिष्ट पार्टीका पोलिट्व्यूरो सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द विरजंगले सहिदका सपनाहरु पूरा गर्ने दिन आएको बताएका छन् । राज्यको परिवर्तनको लागि लडेका सहिदहरुका परिवारलाई आज राज्यले अपमान गरेको भन्दै चन्दले आफूहरु सहिदले देखाएको बाटोमै अगाडी बढेको र सहिदका सपना पूरा गरिछाड्ने प्रतिबद्धता गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी […]

२०७४ फाल्गुन २० गते, आईतवार

फरारको सूचीमा रहेका सांसद् सिलवाललाई माधव नेपालको साथ

काठमाडौं ,२० फागुन । प्रहरीको फरारको सूचीमा रहेका सांसद् एवं पूर्व डिआईजी नवराज सिलवाललाई एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालले साथ् दिएका छन । सपथ ग्रहण कार्यक्रममा सहभागी हुन सिलवाल माधव नेपालको गाडीमा ‘लिफ्ट’ लिएर संसद् भवनभित्र प्रवेश गरेका छन् । आज अपरान्ह ४ बजे प्रतिनिधि र प्रदेशसभाका निर्वाचित सांसद्को सपथ ग्रहण हुँदैछ । सिलवालमाथि […]

२०७४ फाल्गुन २० गते, आईतवार

देशभरका शैक्षिक संस्था ठप्‍प

काठमाडौं, २० फागुन । अनेरास्वविययु (क्रान्तिकारी) को अाह्वानमा अाज देशभरका शैक्षिक संस्था बन्द भएका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित देशभर नेता-कार्यकर्तालाई रिहाइ नगरेको भन्दै विरोधस्वरुप हड्‍तालको घोषणा गरेको हो । यसअघि संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले विज्ञप्ति जारी गरेर गिरफ्तार नेताहरुको रिहाइको माग गरेका थिए । सिंहले सम्मेलनको तयारीमा रहेका […]

२०७४ फाल्गुन २० गते, आईतवार

भोलि शैक्षिक हड्ताल

काठमाडौं , १९ फागुन । अखिल (क्रान्तिकारी) ले भोलि फागुन २० गते आम शैक्षिक हड्तालको घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले गिरफ्तार नेता–कार्यकर्तालाई रिहाइ नगरेको भन्दै विरोधस्वरुप हड्तालको घोषणा गरेको हो । संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले विज्ञप्ति जारी गरेर संगठनका महासचिव दिपेन्द्र चलाउनेलगायतका गिरफ्तार नेता–कार्यकर्ताहरुको रिहाइको माग गर्दै शैक्षिक आम हड्तालसहितका […]

२०७४ फाल्गुन १९ गते, शनिबार

प्रहरीको खोजीमा रहेका सिलवाल संसद भवनमा

काठमाडौं , १९ फागुन । सांसद नवराज सिलवाल संसद भवन नयाँबानेश्वर पुगेका छन् । प्रहरीको खोजी सूचीमा रहेका सिलवाल एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त प्रशिक्षणमा सहभागी हुन संसद भवन पुगेका हुन् । सांसदहरुलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड लगायतले प्रशिक्षण दिने कार्यक्रम छ । निर्वाचनपछि संसदको पहिलो बैठक २१ […]

२०७४ फाल्गुन १९ गते, शनिबार

सलमानको कार्यक्रम स्थगित भएपछि नेपाली कलाकार खुशि

काठमाडौं, १९ फागुन । अभिनेता सलमान खानको काठमाडौंमा हुन लागेको कार्यक्रम स्थगित भएपछि नेपाली कलाकार खुशी भएका छन् । उनीहरुले सामाजिक संजालहरुमा प्रतिक्रिया दिइरहेका छन् । उनीहरुले नेपाली कलाकारले नै पहिलो प्राथमिकता पाउनु पर्ने बताउदै भारतीय कलाकारहरुलाई नेपाल ल्याएर कार्यक्रम गर्नु नेपाली संस्कृतिमाथिको हस्तक्षेप हुने बताएका छन् । यसैबीच चर्चित हाँस्यव्यग्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्‍नेबुढा’ले […]

२०७४ फाल्गुन १९ गते, शनिबार

सहीद स्मृति सभा गृह निर्माण कार्य तिब्र

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टीले महासचिव विप्लवले सिलान्यास गरेको सहीद स्मृति सभा गृह निर्माणलाई तिब्रता दिइएको छ । महासचिव विप्लवद्वारा गत भाद्रमा कालीकोटको माल्कोटको गनौज पातलमा सहीद स्मृति सभा गृह निर्माणको सिलान्यास भएको थियो । ७०० जना अट्ने सहीद स्मृति सभा गृहलाई केहि महिना भित्रै सम्पन्न गर्ने लक्षका साथ् कार्यलाई तिब्रता दिइएको नेकपा […]

२०७४ फाल्गुन १८ गते, शुक्रबार

नेकपाको आपत्ति पछि सलमान खानको भ्रमण स्थगित

काठमाडौं, १८ फागुन । बलिउड अभिनेता सलमान खानकाे नेपाल आउने कार्यक्रम स्थगित भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट जनसांस्कृतिक महासंघकाे चेतावनीका कारण ओडीसी इन्टरनेसनले शो रद्द गरेको बताएकाे छ। भारतीय अभिनेता सलमान खान यही फागुन २६ गते नेपाल अाउँदै थिए । भारतीय सुपर स्टार सलमान खानले नेपाल नआउने सन्देश पठाएपछि आयोजकले शाे रद्द गरेकाे […]

२०७४ फाल्गुन १८ गते, शुक्रबार