अध्यक्ष र प्रधानमन्त्री ओली नै हुने !
काठमाडौं, १० माघ । नेकपा एमालेका नेता शेरधन राईले एमाले–माओवादी केन्द्रवीच एकता भएपछि पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओली नै हुने ठोकुवा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता राईले सो ठोकुवा गरेका हुन् ।राईले एमाले र माओवादीवीच एकता छिट्टै हुने बताउदै आन्तरिक गृहकार्यमा जुटिसकेको र , केही नीतिगत, […]
२०७४ माघ १० गते, बुधबार