म्यादी प्रहरीको मृत्यु छानविन प्रतिवेदन प्रति नेकपाको गम्भिर आपत्ति
काठमाडौं,२४ पुस । प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा म्यादी प्रहरीको तलवमा भ्रष्टाचार भएपछि कालिकोटमा भएको म्यादी र प्रहरीको विचको झडपमा प्रहरीको गाली लागी मृत्यु भएका विवेक ऐडीको छानविन समितिले नेपाल कम्युनिष्ट पार्टी घटनाको जिम्मेवार भएको प्रतिवेदन पेश गरेपछि नेपाल कम्युनिष्ट पार्टी कालिकोटले प्रतिवेदन झुटो र घटनाका दोषीहरुलाई वचाउन नियोजित रुपमा ल्याईएको वताएको छ । यस […]
२०७४ पुष २४ गते, सोमबार