विप्लवलाई वैद्यको साथ
काठमाडौं ,११ पुस । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)बीच एकता हुने भएको छ । क्रान्तिकारी माओवादीका महासचिव र नेकपाका महासचिव विप्लवले संयुक्त रुपमा विज्ञप्ति निकालेर पार्टी एकता र क्रान्तिकारी ध्रुविकरणको लागि पहल गर्ने बताएका छन् । संयुक्त विज्ञप्तिमा राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा परिवर्तनको लागि सहकार्य गर्न सकिने […]
२०७४ पुष ११ गते, मंगलवार