ओली प्रचण्ड भेट , पार्टी एकताको काम छिटो टुंग्याउने सहमति
काठमाडौं, १२ पुस । एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आज छलफल भएको छ । ओली निवास बालकोटमा भएको भेटमा दुई शिर्ष नेताबीच नयाँ सरकार गठन, पार्टी एकता र राष्ट्रियसभा गठन अध्यादेशकाबारेमा केन्द्रित रहेर छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । दुई नेताबिच झण्डै डेढ घण्टा […]
२०७४ पुष १२ गते, बुधबार