बम विस्फोटपछि प्रचण्डले भाषण छोट्याए
काठमाडौं, १६ मंसिर । नेकपा माओवादी केन्द्रका प्रचण्डले सम्बोधन गरेको सभामा बम विस्फोट गराइएको छ । एमाले र माओवादी केन्द्रको चुनावी सभालाई लक्षित गर्दै शनिबार कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीमा आयोजित सभामा बम विस्फोट भएको हो । बम विस्फोट हुँदा प्रचण्डले सभालाई सम्बोधन गरिरहेका थिए । बिस्फोटलगत्तै भाषण छोट्याएर प्रचण्ड फटाफट गाडीमा बसेका थिए । लगत्तै […]
२०७४ मंसिर १६ गते, शनिबार