नेकपाले चुनाव खारेज गर्दै जनसत्ता संचालन गर्ने

काठमाडौँ , ३१ असोज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव राजनैतिक प्रशिक्षण दिन थवाङ पुगेका छन् । पार्टीले निर्माण गरेको सहिद स्मृति हलमा प्रशिक्षण भएको राजनैतिक प्रशिक्षण कार्यक्रममा बोल्दै विप्लवले मंसिर १० र २१ गतेको संघ र प्रदेशको चुनावलाई शसक्त रुपमा खारेज गरी जनसत्ता संचालन गर्नु पर्ने बताए । स्थानीय चुनावमा भएको गल्तीलाई अात्मसमिक्षा गर्दै […]
२०७४ आश्विन ३१ गते, मंगलवार