नेकपाका कार्यकर्तामाथि निगरानी
काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल कम्युनिष्ट पार्टीको नेता कार्यकर्ता मात्रै नभएर समर्थकलाई पनि समात्न निर्देशन दिएको छ । चुनाव खारेजि अभियानमा रहेको नेकपाका गतिबिधिबाट अतालिएको सरकारले पार्टीका समर्थकलाई समेत नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको हो । गृह मन्त्रालयले निर्वाचनविरोधी गतिविधि गर्ने जोकोहीलाई तत्काल पक्राउ गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन […]
२०७४ कार्तिक २३ गते, बिहीबार